Logo

२०८३, आश्विन ९गते


images
images

एमाले महाधिवेशन

रघुजी पन्त ओली पक्षकै उपाध्यक्षको उम्मेदार बने

रघुजी पन्त ओली पक्षकै उपाध्यक्षको उम्मेदार बने

images
  • रघुजी पन्त ओली पक्षकै उपाध्यक्षको उम्मेदार बने
    images
    images

    काठमाडौँ । पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको ओली पक्षबाटै उपाध्यक्षको उम्मेदवार बनेका छन् । ओली पक्षबाट उपाध्यक्षमा प्रदीप ज्ञवालीले उम्मेदवार बन्न नमानेपछि पन्तलाई आधिकारीक उम्मेदवार बनाइएको हो ।

    images
    images
    images

    यसअघि संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका थिए । 

    images
    images
    images

    अब ओली पक्षबाट पाँच उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र रघुजी पन्त उम्मेदवार बनेका छन् । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।