Logo

२०८३, आश्विन ९गते


images
images

माधव नेपालको पुत्ला जलाएकाेमा केपी ओलीप्रति रघुजी पन्तको आक्रोश

माधव नेपालको पुत्ला जलाएकाेमा केपी ओलीप्रति रघुजी पन्तको आक्रोश

images
  • माधव नेपालको पुत्ला जलाएकाेमा केपी ओलीप्रति रघुजी पन्तको आक्रोश
    images
    images

    काठमाडौं। नेकपा एमालेको नेता रघुजी पन्तले नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरुद्ध नारा लगाएर, उनको पुत्ला जलाएर पार्टी जुटाउन कि फुटाउन खोजेको भन्दै प्रश्न गरेका छन्।

    images
    images
    images

    मंगलबार सामाजकि संजाल फेसबुकमा स्टाटस लेख्दै पन्तले पार्टी अध्यक्ष आफैंले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र केका लागि भन्दै मनैदेखि एकता चाहेको हो भने त्यही अनुसारको व्यवहार गर्न आग्रह गरेका छन्।

    images
    images
    images

    नेकपा एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सासदलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उक्त निर्णयप्रति आक्रोश पोख्दै माधव नेपाल पक्षीय नेता पन्तले माधव नेपालको पुत्ला जलाएकोप्रति आक्रोश व्यक्त गरेका हुन्।

    images
    images
    images

     सर्वोच्च अदालतको फैसला विरुद्ध नारा जुलुश गर्ने र प्रधानन्यायाधीश विरुद्ध नारा लगाउँदै उनको पूत्ला काम गर्न दुई पटक प्रधानमन्त्री भएका केपी ओली, कानुन मन्त्री भइसकेका अग्नि खरेल सुवास नेम्वाङले कसरी आफ्ना कार्यर्कालाई निर्देशन दिइरहेका छन् भन्दै प्रश्न गरेका छन्। ‘आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला,’ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।