Logo

२०८३, श्रावण ३०गते


images
images

सडक दुर्घटना

भारतमा सडक दुर्घटना : १३ जनाको मृत्यु

भारतमा सडक दुर्घटना : १३ जनाको मृत्यु

images
  • भारतमा सडक दुर्घटना : १३ जनाको मृत्यु
    images
    images

    काठमाडौं । भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । 

    images
    images
    images

    राजधानी रायपुर नजिकै दुर्घटना भएको थियो । पीडितहरू आफ्ना एक आफन्तको घरमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किरहेका थिए । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

    images
    images
    images

    राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले मिडियालाई बताएअनुसार हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ । राज्य सरकारले यस्ता दुर्घटनाहरू न्युनिकरण गर्न र मानव जीवन बचाउन कदम चाल्ने उनले बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।