Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाले बोलायो आकस्मिक बैठक, रवि लामिछानेको मुद्दामा छलफल हुने

रास्वपाले बोलायो आकस्मिक बैठक, रवि लामिछानेको मुद्दामा छलफल हुने

images
  • रास्वपाले बोलायो आकस्मिक बैठक, रवि लामिछानेको मुद्दामा छलफल हुने
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ।

    images
    images
    images

    सचिवालयको आकस्मिक भर्चुअल बैठकले उक्त विषयमा थप छलफल गर्न आज (शनिबार) दिउँसो तीन बजे सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने निर्णय गरेको हो।

    images
    images
    images

    यसै क्रममा आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको रास्वपाले जनाएको छ।

    images
    images
    images

    शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश सदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णयलाई कायम राखेको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।