Logo

२०८३, श्रावण ३०गते


images
images

संसद गतिरोध

सभामुखद्धारा बोलाइएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु

सभामुखद्धारा बोलाइएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु

images
  • सभामुखद्धारा बोलाइएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु
    images
    images

    काठमाडौँ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकको बैठक शुरु भएको छ । 

    images
    images
    images

    सभामुखको सचिवालयका अनुसार सभामुखले बोलाएको बैठकमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरको विषयमा छलफल हुने छ । 

    images
    images
    images

    आजै मध्यान्ह १२ बजेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दैछ ।

    images
    images
    images

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका छन् । संबैधानिक व्यवस्थाको सम्मान गर्दै विपक्षी दलहरुले विहिबार संसदमा बजेट प्रस्तुत गर्न दिएपनि आगामी बैठक अवरुद्ध गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख
  • # प्रमुख सचेतक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।