Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

क्यानले फ्यानलाई भन्यो– खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु

क्यानले फ्यानलाई भन्यो– खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु

images
  • क्यानले फ्यानलाई भन्यो– खेल अघि वा पछि मैदानमा प्रवेश नगर्नु
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ ।

    images
    images
    images

    क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलमा नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो ।

    images
    images
    images

    क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय नियम  अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल पछि मैदानमा प्रवेश नगर्न अनुरोध गरेको छ । साथै क्यानले नेपाली क्रिकेट प्रेमीको खेल प्रतिको माया र लगावको स्तर अझ उच्च बनाउन समेत आग्रह गरेको छ ।

    images
    images
    images

    लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार ३: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यान
  • # फ्यान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।