Logo

२०८३, श्रावण ३०गते


images
images

क्यानलाई धन्यवाद दिदै सन्दीपले भने- कप्तानी सम्हाल्न तयार छु

क्यानलाई धन्यवाद दिदै सन्दीपले भने- कप्तानी सम्हाल्न तयार छु

images
  • क्यानलाई धन्यवाद दिदै सन्दीपले भने- कप्तानी सम्हाल्न तयार छु
    images
    images

    काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूलाई जिम्मेवारी दिएकोमा नेपाल क्रिकेट संघप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images
    images

    कप्तान नियुक्त भएको तीन दिनपछि सामाजपक सञ्जालमार्फत उनले क्यानलाई धन्यवाद दिएका हुन् । आफ्नो स्टाटसमा उनले राष्ट्रिय टिममा सबैका लागि ढोका खुला रहने र परिवारका रूपमा एकतावद्ध भएर खेल्ने जनाएका छन् ।

    images
    images
    images

    यस्तै, उनले आफुले नेपाली क्रिकेटको नेतृत्व गर्ने मौका पाउनुलाई सौभाग्य ठानेको बताएका छन् । कप्तानको जिम्मेवरीले आफु सम्मानित भएको महसुस भइरहेको उनले बताएका छन् ।

    images
    images
    images

    sandip.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।