Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु

अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु

images
  • अमेरिकामा चार नेपालीको गोली प्रहारबाट मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपालीको हत्या भएको छ ।

    images
    images
    images

    भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा गए राति दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। छिमेकीहरूका अनुसार सो परिवार करिब छ महिनाअघि नेपालबाट अमेरिका पुगेको थियो ।

    चारै जनाको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मानासास पार्क प्रहरीले हत्या वा आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # गोली प्रहार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।