Logo

२०८३, श्रावण ३०गते


images
images

खेलकुद

वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

images
  • वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । इङल्याण्डले वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछाएको इङल्याण्डले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि इङल्याण्ड ३ खेलको सिरिजमा २-० ले अगाडी भएको छ र एक खेल अघि नै सिरिज जितेको छ ।

    अब सिरिजको अन्तिम खेल मंगलबार हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।