Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० विश्वकप

वेस्ट इण्डिजले इटालीलाई दियो १६६ रनको लक्ष्य

वेस्ट इण्डिजले इटालीलाई दियो १६६ रनको लक्ष्य

images
  • वेस्ट इण्डिजले इटालीलाई दियो १६६ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । वेस्ट इण्डिजले इटालीलाई १६६ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको हो ।

    images
    images
    images

    वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले ७५ रन बनाए भने रोस्टन चेज र शेरफान रथरफोर्डले २४-२४ रन बनाएका थिए । त्यस्तै म्याथ्यु फोर्डले अविजित १६ रन बनाए ।

    images
    images
    images

    त्यसैगरी इटालीका बलरबेन मानेनटी र क्रिशान कालुगामागेले २-२ विकेट लिएका थिए । त्यस्तै अलि हसन र थोमस स्टिवार्टले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।