Logo

२०८३, श्रावण ३१गते


images
images

पर्यटन

पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

images
  • पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए
    images
    images

    काठमाडौँ । सन् २०२५ को ५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मेसम्म ५ लाख एक हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    images
    images
    images

    रिपोर्टका अनुसार समग्रमा सन् २०२४ को तुलनामा यस बर्षको पाँच पहिनामा पर्यटक आगमनमा गिरावट आएको छ । २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका थिए ।

    images
    images
    images

    रिपोर्टका अनुसार जनवरीमा ७९ हजार ९९१ पर्यटक आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए ।

    images
    images
    images

    सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल आएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।