Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ

नेप्से २५ अंकले बढ्यो

नेप्से २५ अंकले बढ्यो

images
  • नेप्से २५ अंकले बढ्यो
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से २५.०७ अंकले बढेर २६७८. १७  विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज पियोर पावर र श्री इन्भेस्टमेन्टको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको शेयर मुल्य ८. ३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हाइड्रोइलेक्सिटी इन्भेस्टमेन्टको शेयर ५८ करोड ४९ लाख ५३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।