Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

सोमपाल र गुलशन त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिए

सोमपाल र गुलशन त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिए

images
  • सोमपाल र गुलशन त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिए
    images
    images

    काठमाडौँ । सोमपाल कामी र गुलशन झा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२० सिरिजबाट बाहिरिएका छन् ।

    images
    images
    images

    इन्जुरीका कारण सोमपाल र गुलशन आज अहिले जारी नेदरल्याण्डसविरुद्धको खेलमा पनि बाहिर रहेका छन् ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल र गुलशन अभ्यासको क्रममा घाइते भएको र टी-२० सिरिज गुमाउने जानकारी दिएको छ ।

    images
    images
    images

    नेपालले जारी आइसीसी विश्वकप लिग-२ को सिरिज पछि स्कटल्याण्ड र नेदरल्याण्डससँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । यो त्रिकोणात्मक टी-२० सिरिज जुन १५ देखि २० जुनसम्म हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।