Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने

त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने

images
  • त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान खेल्ने
    images
    images

    काठमाडौँ । पाकिस्तानले जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईमाथि ३१ रनको जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाए पछि खेल ३१ रनले हारेको हो ।

    images
    images
    images

    यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।यो जितपछि पाकिस्तानले सिरिजको ४ खेलमा ३ जितसहित फाइनलमा पुगेको छ ।

    images
    images
    images

    त्यस्तै युएईले भने सिरिजमा लगातार तीन खेलमा हार बेहोरेको छ र फाइनलमा पुग्न असफल भएको छ । अब फाइनल अघि युएईले अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । त्यस्तै फाइनल खेल भने पाकिस्तान र अफगानिस्तान आइतबार खेल्ने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।