Logo

२०८३, कार्तिक ३०गते


images
images

डाईभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम लोकमार्ग सुचारु

डाईभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम लोकमार्ग सुचारु

images
  • डाईभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम लोकमार्ग सुचारु
    images

    चितवन । अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । 

    images
    images
    images

    दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा अवरुद्ध रहेको राजमार्ग डाइभर्सन बनाएपछि दुइतर्फी सुचारु भएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको थियो । 

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाईभर्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।