Logo

२०८३, श्रावण ३०गते


images
images

सभामुख र प्रमुख सचेतकबीचको बैठक शुरु

सभामुख र प्रमुख सचेतकबीचको बैठक शुरु

images
  • सभामुख र प्रमुख सचेतकबीचको बैठक शुरु
    images
    images

    काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक शुरु भएको छ ।

    images
    images
    images

    सिंहदरबारमा शुरु भएको बैठकमा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुने भएको छ । 

    images
    images
    images

    जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएपछि यो बैठकले नयाँ कार्यतालिका बनाउने बताइएको छ ।

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा भएको अवरोध शुक्रवार आंशिक रुपमा खुलेको छ । यद्यपी संसदको चौथो ठुलो दल रास्वपा भिजिट भिसा प्रकरणमा संसदमा विरोधमै रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रमुख सचेतक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।