Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेशसत्ताको नेतृत्वमा एकीकृत समाजवादीको 'इन्ट्री', बागमतीमा पाण्डे बने मुख्यमन्त्री 

प्रदेशसत्ताको नेतृत्वमा एकीकृत समाजवादीको 'इन्ट्री', बागमतीमा पाण्डे बने मुख्यमन्त्री 

images
  • प्रदेशसत्ताको नेतृत्वमा एकीकृत समाजवादीको 'इन्ट्री', बागमतीमा पाण्डे बने मुख्यमन्त्री 
    images
    images

    हेटौंडा । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले प्रदेश सत्ताको नेतृत्वमा 'इन्ट्री' गरेको छ । एमालेबाटै मुख्यमन्त्री बनेकी अष्ठलक्ष्मी शाक्यले अल्पमतमा परेर राजिनामा दिएपछि मुख्यमन्त्रीमा एकीकृत समाजबादीलेले प्रवेश पाएको हो ।

    images
    images
    images


    बुधवार गठबन्धन दलको सहमतिमा मुख्यमन्त्रीमा दावी गरेका समाजवादीका नेता राजेन्द्र पाण्डेले एक कार्यक्रमका विच बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मालपद तथा गोपनीयताको शपथ गराएक हुन् । 

    images
    images
    images

    पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी मन्त्रिपरिषद  विस्तार समेत गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।