Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै पियोर इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रोको शेयर मुल्य ६.२४ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार दोर्दी खोला जल विद्युतको शेयर ७५  करोड ७३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।