Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

images
  • नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका एक करोड ७५  लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज जोशी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोको ९.४२  प्रतिशतले बढेको छ ।

    images
    images
    images

    त्यस्तै आज गुँरास लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज पियोर इनर्जीको शेयर मुल्यमा ५.६८ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनीको शेयर ५२ करोड १८ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।