Logo

२०८३, श्रावण ३०गते


images
images

इरान इजरायल युद्ध प्रभाव

इरानमा इजरायलको जासुसी गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड

इरानमा इजरायलको जासुसी गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड

images
  • इरानमा इजरायलको जासुसी गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड
    images
    images

    काठमाडौँ । इरानले इजरायलको लागि जासुसी गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको छ ।

    images
    images
    images

    इरानी मिडियाका अनुसार इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा इरानले तीन जनालाई मृत्युदण्ड दिएको हो । उनीहरुलाई  'हत्या' गर्न देशमा उपकरण तस्करी गर्ने प्रयास गरेकोमा पनि दोषी ठहराइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    मृत्युदण्ड दिइएकाहरुमा इद्रिस अली, आजाद शोजाई र रसूल अहमद रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

    images
    images
    images

    इरानले इजरायलसँगको १२ दिनको युद्धमा ७ सयभन्दा बढीलाई जासुसी र इजरायललाई सहयोग गरेको आरोपमा पक्राउ गरेको छ । इजरायलले इरानी सेनाका उच्च अधिकारीलाई मार्न इरानमै आफ्नो जासुसी संयन्त्र बनाएको रिपोर्टमा बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।