Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना भाइरस

एकै दिन थपिए एक हजार ७ सय ३६ जना कोरोना संक्रमित

एकै दिन थपिए एक हजार ७ सय ३६ जना कोरोना संक्रमित

images
  • एकै दिन थपिए एक हजार ७ सय ३६ जना कोरोना संक्रमित
    images
    images

    ०७ बैशाख काठमाडौ- आज एकै दिन नेपालमा १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ हजार ७ सय ३८ नमुना परीक्षण गरिएकोमा १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
    यो सँगै नेपालमा हालसम्म तीन हजार १०२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    images
    images
    images

    अहिले सम्म नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ जना रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।