Logo

२०८३, श्रावण ३०गते


images
images

युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न

युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न

images
  • युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न
    images
    images

    प्रिन्स मिश्रा, कृष्णनगर कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा युवा स्वरोजगार  चुनौती तथा अवसरहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।  शिवराज नगरपालिका वडा नं १० को सहयोगमा र मोटिवेशन फनेलको आयोजनामा कार्यक्रम लालपुरमा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा ५० जना भन्दा बढ़ी किशोर किशोरीहरु को उपस्तिथि रहेको कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिका वड़ा नं १० की वड़ा अध्यक्ष मन्जु मिश्राले बताईन्  । कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थी र अन्य किशोर किशोरीहरुको लागि व्यवसायीक सीप विकास जस्तो लाभ दायक कार्यक्रमको उद्घाटन गर्न पाउंदा आफुलाई खुशी लागेको मिश्राको भनाइ थियो । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई प्रेरणा दिदै यस कार्यक्रमका बिज्ञ डॉ सलीमद्वारा प्रदान गरिने ज्ञान ईमानदारी पुर्बक ग्रहण गर्न सबैमा आग्रह गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।