Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कपिलवस्तुको जिनुवास्थित सामुदायिक वनबाट बेवारिसे ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको जिनुवास्थित सामुदायिक वनबाट बेवारिसे ६ थान भरुवा बन्दुक बरामद

images
  • कपिलवस्तुको जिनुवास्थित सामुदायिक वनबाट बेवारिसे ६ थान भरुवा बन्दुक बरामद
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

    images
    images
    images

    बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।