Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

दाङको सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद

दाङको सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद

images
  • दाङको सामुदायिक वनबाट ६ नाल भरुवा बन्दुक बरामद
    images
    images

    दाङ । दाङको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ।

    images
    images
    images

    प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा थिए। घटनास्थलबाट करिब ४ सय ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा दुई बट्टा सलाइ पनि बरामद गरिएको छ।

    images
    images
    images

    यी हतियार तथा सामग्री कसले र किन लुकाएर राखेको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।