Logo

२०८३, श्रावण ३१गते


images
images

हरिवोधिनी एकादशीमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिने

हरिवोधिनी एकादशीमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिने

images
  • हरिवोधिनी एकादशीमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिने
    images
    images

    अनिष पन्थी, गुल्मी। रेसुङ्गा क्षेत्रको महान पर्व हरिवोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक,ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा प्रत्येक बर्ष धार्मिक मेला लाग्ने गर्दछ ।

    images
    images
    images

    यो बर्ष पनि हुने एतिहासिक  मेलाको अबसर पारेर रेसुङ्गा नगरकार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७४।०७२९ गते सोमवारका दिन नगरपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरू, नगरकार्यपालिका कार्यालय मातहतका वडा कायार्लयहरू, सम्पूर्ण शिक्षण
    संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । received_305176921427323.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।