Logo

२०८३, श्रावण ३०गते


images
images

भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट रोचक मोडमा

भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट रोचक मोडमा

images
  • भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट रोचक मोडमा
    images
    images

    काठमाडौँ । भारत र इङल्याण्डबीचको तेस्रो टेस्ट रोचक मोडमा पुगेको छ । लर्ड्स क्रिकेट मैदानमा जारी तेस्रो टेस्टमा भारतले आफ्नो पहिलो इनिंगमा ३८७ रन बनाएर अल आउट भएको छ ।

    images
    images
    images

    भारतका लागि केएल राहुलले १०० रन बनाउदै शतकीय पारी खेले भने ऋषव पन्तले ७४, रविन्द्र जडेजाले ७२, करुण नायरले ४०, नितिश कुमार रेड्डीले ३०, वाशिंटन सुन्दरले २३ रन बनाए ।

    images
    images
    images

    त्यस्तै इङल्याण्डका बलर क्रिस वोक्सले ३ विकेट लिए भने जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले २-२ विकेट लिए । त्यस्तै ब्राइडन कार्स र शोयब बशीरले एक एक विकेट लिए ।

    images
    images
    images

    यस अघि इङल्याण्डले पनि आफ्नो पहिलो इनिंगमा ३८७ रननै बनाएको थियो ।

    तेस्रो दिनको खेल सकिदा इङल्याण्डले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ र कुनै विकेट नगुमाएर २ रन बनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।