Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्रीलाई एमाले महाधिवेशनमा निम्तो, देउवाले भने- नआउने त कुरै भएन

प्रधानमन्त्रीलाई एमाले महाधिवेशनमा निम्तो, देउवाले भने- नआउने त कुरै भएन

images
  • प्रधानमन्त्रीलाई एमाले महाधिवेशनमा निम्तो, देउवाले भने- नआउने त कुरै भएन
    images
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ। शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन्।

    images
    images
    images

    जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने– ‘उहाँले म आउँछु, नआउने त कुरै भएन नि भन्नु भयो।’

    images
    images
    images

    महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ । त्यसै अनुसार एमालेले देउवालाई निम्तो दिएको हो।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।