Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेस निवर्तमान रेसुङ्गा नगर सभापति पाण्डेद्वारा  सह सचिवमा उम्मेद्बारी घोषण 

कांग्रेस निवर्तमान रेसुङ्गा नगर सभापति पाण्डेद्वारा  सह सचिवमा उम्मेद्बारी घोषण 

images
  • कांग्रेस निवर्तमान रेसुङ्गा नगर सभापति पाण्डेद्वारा  सह सचिवमा उम्मेद्बारी घोषण 
    images
    images

     

    images
    images
    images

    अनिष पन्थी गुल्मी :

    images
    images
    images

    नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका  गुल्मीका निवर्तमान सभापति  छवि पाण्डेले  जिल्ला कार्यसमिति गुल्मीको सह सचिवमा  उमेदवारी दिने घाेषणा गरेका छन् । 

    images
    images
    images

    मंसिर १० गते अर्थात् भाेली हुन गइरहेको नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला अधिवेशनमा आफुले सह सचिवमा उमेदवारी दिने  घाेषणा गरेका हुन् ।

    युवा र पाकाहरुका बिच हातेमालो गर्दै पार्टिलाइ  अगाडि बढाउन सबैको सहयोग सद्भाव र अमुल्य मतको अपेक्षा सहित उम्मेद्बारी दिएका छन ।

    बिद्यार्थी जिवनबाटै नेविसंघ हुँदै राजनीतिमा लागेका पाण्डे दुई पटक सम्म जिल्लाको सदस्यमा रहि कामसमेत  गरेका थिए।
     
    वडादेखी नगर हुँदै जिल्ला तहसम्म पुगेका पाण्डेले यसपालि जिल्लाको सह सचिवमा उम्मेद्बारी दिएका हुन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।