Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउने

माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउने

images
  • माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउने
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते बुटवल आउने भएका छ्न। 

    images
    images
    images

    नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि मङ्सिर १४ गतेका दिन श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका हुन ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका  इन्चार्ज स्वर्गीय टंकमणि को मृत्यु भएको कारण नेकपा माओवादी केन्द्र ३ दिन सम्म पाटी को झणडा झुकाउने र ११ गते भनिएको नगर अधिबेशन केही समय को स्थगित गरिएको थियो तर नेकपा माओवादी केन्द्र संयोजक निर्मल जिसि को अनुसार यहि मङ्सिर १८ गते सम्म रुपन्देहीमा नगर अधिबेशन सम्पन्न हुने समेत बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।