Logo

२०८३, श्रावण ३०गते


images
images

एसियन कप

पहिलो हाफमा नेपालको पोष्टमा उत्तर कोरियाको ५ गोल

पहिलो हाफमा नेपालको पोष्टमा उत्तर कोरियाको ५ गोल

images
  • पहिलो हाफमा नेपालको पोष्टमा उत्तर कोरियाको ५ गोल
    images
    images

    काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल र उत्तर कोरियाबीचको खेल जारी रहेको छ । खेलको पहिलो हाफमा उत्तर कोरियाले ५-० गोलले अगाडी रहेको छ । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।

    images
    images
    images

    उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो । त्यस्तै नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।