Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध

म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध

images
  • म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    आर्सनलको जितमा खेलको १३औ मिनेट रिकार्डो कालाफियोरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि आर्सनलले महत्वपुर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनमा शानदार शुरुवात गरेको छ भने म्यानचेस्टर युनाइटेडले हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।