Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ९.१६ अंकले बढ्यो : ६ अर्ब १७ करोडको कारोबार

नेप्से ९.१६ अंकले बढ्यो : ६ अर्ब १७ करोडको कारोबार

images
  • नेप्से ९.१६ अंकले बढ्यो : ६ अर्ब १७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमवार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज युनियन हाइड्रोको शेयर सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ४.८१ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २१ करोड ७५  लाख र बुटवल पावरको २० करोड ९५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।