काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी भएको पाइएको छ ।
ट्रमा सेन्टरका डा. जितेन्द्र प्रसाद यादवले परिक्षण गरेपछि गरेको रगत जाँचमा लामिछानेको शरीरमा भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रगत जाँचको रिपोर्ट बारे डा. यादवले लामिछानेलाई भेटेरनै थप कुरा बताउन उनी नख्खु कारागार पुगेको प्रवक्ता झाले जानकरी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology