Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, : ५ अर्ब ६३ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, : ५ अर्ब ६३ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, : ५ अर्ब ६३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमवार ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ६.९८ प्रतिशतले बढेको छ भने प्योर इनर्जीको शेयर ६.०९ प्रतिशतले बढेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ६.१४ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार युनाइटेड मोदीको ३१ करोड ७२  लाख र हिमालयन डिस्टिलरीको २८ करोड ३७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।