Logo

२०८३, श्रावण ३०गते


images
images

हेलिकप्टर दुर्घटनामा भारतका रक्षाध्यक्ष बिपिन रावतकाे निधन

हेलिकप्टर दुर्घटनामा भारतका रक्षाध्यक्ष बिपिन रावतकाे निधन

images
  • हेलिकप्टर दुर्घटनामा भारतका रक्षाध्यक्ष बिपिन रावतकाे निधन
    images
    images

    काठमाण्डाै । हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन भएकाे छ । भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतकाे दुर्घटनामा ज्यान गएकाे पुष्टि गरेको छ ।

    images
    images
    images

    हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए । समाचार एजेन्सी एनीका अनुसार उक्त हेलिकोप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा हेलिकोप्टर 'क्र्यास' भएको हो । 

    images
    images
    images

    aga.png

    images
    images
    images

    सन् २०१५ को फेब्रुअरी ३ मा पनि रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला नागाल्यान्डको दीमापुरमा हेलिकोप्टर 'क्र्यास' भएको थियो । एक महिना नबित्दै भारतीय सेनाको यो हेलिकोप्टर 'क्र्यास' हो । नोभेम्बर १९ मा अरुणाञ्चल प्रदेशमा पनि सवार १२ जनाको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।