Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ९.७० अंकले घट्यो : ५ अर्ब २० करोडको कारोबार

नेप्से ९.७० अंकले घट्यो : ५ अर्ब २० करोडको कारोबार

images
  • नेप्से ९.७० अंकले घट्यो : ५ अर्ब २० करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ७.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज पन्चकन्या माइ हाइड्रोको शेयर सबैभन्दा बढी ९.०३ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २५ करोड ९  लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।