Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

images
  • लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    बर्का अट्वारी पर्वको अवसरमा थारू समुदायको बसोवास रहेका ६ दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो ।

    images
    images
    images

    थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

    images
    images
    images
    Lumbini1755796954.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।