Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

images
  • लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको हो ।  

    images
    images
    images

    प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाएको छ ।  

    images
    images
    images

    कार्यालयका सचिव प्रह्लाद पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।