Logo

२०८३, श्रावण ३०गते


images
images

उत्तर कोरिया

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

images
  • युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान
    images
    images

    काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरूसँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ ।

    images
    images
    images

    यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै भने 'हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन । 'यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरूलाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६०० सैनिक मारिएको बताइएको छ । रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उत्तर कोरिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।