Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से १८.०२ अंकले घट्यो : ६ अर्ब ५४ करोड कारोबार

नेप्से १८.०२ अंकले घट्यो : ६ अर्ब ५४ करोड कारोबार

images
  • नेप्से १८.०२ अंकले घट्यो : ६ अर्ब ५४ करोड कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतवार १८.०२ अंकले घटेर २७३९. ९५ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ४.७४ प्रतिशतले बढेको छ । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ७.२९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको एक अर्ब ७५ करोड ७९ लाख र नेपाल रिइन्सुरेन्सको २४ करोड ४७लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।