Logo

२०८३, आश्विन १०गते


images
images

रेसुङ्गा बहुमुखी क्यामपस तम्घासमा नेविसंघको नेतृत्व चयन

रेसुङ्गा बहुमुखी क्यामपस तम्घासमा नेविसंघको नेतृत्व चयन

images
  • रेसुङ्गा बहुमुखी क्यामपस तम्घासमा नेविसंघको नेतृत्व चयन
    images
    images

    गुल्मी । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा स्नातक प्रथम वर्षकाे व्यवस्थापन र मानविकी संकायकामा कक्षा समिति गठन गरिएको छ । 

    images
    images
    images

    सर्वसम्मत  निर्वाचित सभापति शिव भण्डारीको नेतृत्वमा २८ सदस्यीय समिति बनेको हो । जसको उपसभापतिमा सुदिप खत्री र सबिना थापा सचीवमा अनिष पन्थी र सुरेन्द्र नेपाली सह-सचिवमा सुशील पाण्डे र सुस्मा परियार  कोषाध्यक्षमा मान्सी श्रेष्ठ  सदस्यहरुमा विकास रसाइली ,दिपक थापा ,सीता बस्नेत ,सपना पाण्डे ,सुसिला सुनार ,प्रमिला पोख्रेल  ,गोमा थापा, रमा ठकुरी ,दिलकुमारी फुङजाली, अनिता आचार्य,जीवन ज्ञवाली ,सायरा खातुङ , नबिना पन्थी दिपक राज जोशी ,वर्षा महतारा  झरना मरासिनी सहित  २८ सदस्यीय समिति बनेको छ।

    images
    images
    images

    नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीका सह-सचीव रोसन सिंह ठकुरिले कार्यक्रममा प्रशिक्षण दिएका थिए । स्नातक तह व्यबस्थापन प्रथम बर्षमा अध्यनरत बिद्यार्थी अनिष पन्थीको सभाध्यक्षता सङ्गै सुरुभएको कार्यक्रममा नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामपसका सभापति पुनाराम घिमिरेले कार्यक्रमको सहजीकरण गरेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।