Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्से ६.५५ अंकले घट्यो : ५ अर्ब १४ करोडको कारोबार

नेप्से ६.५५ अंकले घट्यो : ५ अर्ब १४ करोडको कारोबार

images
  • नेप्से ६.५५ अंकले घट्यो : ५ अर्ब १४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिवार नेप्से ६.५५  अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।