काठमाडौं । जेनजी आन्दोलनको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology