Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु

images
  • पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु
    images
    images

    पोखरा । पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलवार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरको शहिद चोक आसपासका क्षेत्र र गण्डकी प्रदेश सभा आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।

    images
    images
    images

    आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

    images
    images
    images
    Kaski_11757388392.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्फ्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।