Logo

२०८३, श्रावण ३०गते


images
images

कर्फ्यु

झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा

images
  • झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु, भद्रपुरमा निषेधाज्ञा
    images
    images

    झापा । झापाको बिर्तामोड र दमकमा फेरि कर्फ्यु लगाइएको छ भने भद्रपुरमा निषेधाज्ञा जारी गएको छ । 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक आज बिहान साढे १० देखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ भने भद्रपुरमा बिहान साढे ११ बजेदेखि सांझा ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सो अवधिमा तोकिएको सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    झापामा विहानदेखि नै प्रदर्शन तिब्र बनेको छ । प्रदर्शनकारीले विर्तामोडस्थित एमालेको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

    images
    images
    images
    Jhapa1757396880.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्फ्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।