Logo

२०८३, आश्विन ९गते


images
images

राजीनामाको क्रम

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिदै

images
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा  दिदै
    images
    images

     काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।  देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

    images
    images
    images

    स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

    images
    images
    images

    कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएसंगै कांग्रेसका केही मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्यमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।