Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालककाे मृत्यु, छानबिन गर्न माग

बुटवलमा चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालककाे मृत्यु, छानबिन गर्न माग

images
  • बुटवलमा चर्चभित्रै झुण्डिएर ९ वर्षीय बालककाे मृत्यु, छानबिन गर्न माग
    images
    images

    रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । 

    images
    images
    images

    शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएका थिए । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । 

    images
    images
    images

    बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ । सो घटना शंकास्पद भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # चर्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।