Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनका मृतकको शव व्यवस्थापन, घाइतेको उपचार गर्न काठमाडौँ महानगरको विशेष टिम परिचालन

जेनजी आन्दोलनका मृतकको शव व्यवस्थापन, घाइतेको उपचार गर्न काठमाडौँ महानगरको विशेष टिम परिचालन

images
  • जेनजी आन्दोलनका मृतकको शव व्यवस्थापन, घाइतेको उपचार गर्न काठमाडौँ महानगरको विशेष टिम परिचालन
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा अकालमै निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौंसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शववाहनको व्यवस्था गरेको जनाएको छ ।

    images
    images
    images

    शुक्रवार एक सुचना प्रकाशित गर्दै महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको जानकारी गराएको छ ।

    images
    images
    images

    साथै महानगरले आवश्यक सहयोगका लागि जगदीश अर्याल- ९८५४०४५७०२, विज्ञान घिमिरे - ९८५११३३९११ र इश्वर वाग्ले - ९८४१२९७८६१ लाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।