Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो

नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो

images
  • नेसपा नयाँ शक्तिले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलायो
    images
    images

    काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

    images
    images
    images

    केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न असोज ८ गते काठमाडौंमा केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

    images
    images
    images

    सो बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको नेसपा (नयाँ शक्ति) ले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ शक्ति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।