Logo

२०८३, श्रावण ३०गते


images
images

चलचित्र

फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज

फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज

images
  • फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज
    images
    images

    काठमाडौं । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ ।  हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीत आमा र छोराको बारेमा रहेको छ  । 

    images
    images
    images

    फिल्म ‘बलिदान’मा १२ गाउँ फेम अभिनेता समीर भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा,  कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।

    images
    images
    images

    सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदान आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ भने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । यो फिल्म दसैंको फूलपातीमा प्रदर्शनमा आउदै छ ।

    images
    images
    images

    गीतको लिंक- https://youtu.be/xni3_xHan8w

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।